बर्न्टओकमा नेपाली कक्षा

उत्तर पश्चिम लण्डनको बर्न्टओकमा नेपाली समुदायका बालबालिकाहरुकालागि नेपाली भाषा सिकाउने कक्षा शुरु गरिएको छ। गत शनिबार स्थानीय वाटलिङ कम्युनिटी सेन्टरमा आयोजित समारोहमा बर्न्टओक नेपाली समाजका उपाध्यक्ष टेकमान गुरुङले विदेशमा जन्म‌िएका र पढिरहेका बालबालिकाहरुलाई नेपाल चिनाउन र नेपालसंग जोडन नेपाली भाषा सिकाउने काम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो। नेपाली भाषा कक्षाका संयोजक बसन्त सिलवालले हरेक शनिबार झण्डै … Continue reading बर्न्टओकमा नेपाली कक्षा